Episodes

  • पबित्र विवाहको परिभाषा। भाग:३
    Dec 12 2024

    विश्वसीहरुले किन अनविश्वसीहरुलाई विवाह गर्देनन?किन विश्वसीहरु अरु धर्महरु भन्द भिन्नै हुन चाहान्छन?

    Show More Show Less
    24 mins
  • घमण्डले मानिसलाई दोषी ठहराउछँ । मरति १२;३८-४२
    Dec 9 2024

    मानिसको घमण्ड प्रभुको अगाडी पटन हुने बाटो जस्टै हो जसले अघि जानबाट रोक्दछ ।

    Show More Show Less
    50 mins
  • पुरानो साँप दियाबलस ( प्रकास १२;९)
    Dec 9 2024

    बाईबल भित्र भएका जनावरहरुमा सर्पको स्भावबाट हामीले प्रभुको कस्तो योजाना बुझ्न सकिन्छ ?

    Show More Show Less
    17 mins
  • परमप्रभु असल गोठालो:भाग-२
    Dec 6 2024

    के तपाई पनि अाज गोठालो को स्वर सुनेर पनि वेवास्ता गरिरहुनबएको छ कि?के तपाई अाज उहाँ देखि भागेर सुरक्षित हुनुहुन्छ?

    Show More Show Less
    42 mins
  • पबित्र विवाहको परिभाषा। भाग:२
    Dec 4 2024

    विवाह को उद्देश्य के हो? के विवाह एकलोपन र यौन चाहाना पुरा गर्नु मात्र हो? पवित्र बाइबाल ले विवाहको वारेमा के भन्छ?

    Show More Show Less
    28 mins
  • तपाईको ह्रदयको ढुकुटीवाट असल बोली र वचन निसकोस
    Dec 3 2024

    के तपाईको रुखो बोली वचनको कारण कुनै भाई वा वहिनी निराश हुनुहुन्छ कि? तपाई को ह्रदयको ढुकुटीवाट कस्तो प्रकारको शब्दहरु निसकीरहेका छन ?

    Show More Show Less
    44 mins
  • त्यो शहर।
    Nov 29 2024

    एकान्तमा जानुहोस र प्रार्थना गर्नुहोस।

    Show More Show Less
    15 mins
  • पबित्र विवाहको परिभाषा। भाग:१
    Nov 27 2024

    बाईबालमा विवाह भएको काहाँ देखिन्छ? के विवाह परमेश्वरको योजना हो? अाज मानिसले विवाहलाई कसरी हेरिरहेका छन?

    Show More Show Less
    25 mins